किराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा सम्पन्न अध्यक्षमा दिप कुमार राई चयन !
तिनजुरे अनलाइन ! किराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा जुन ६ तारिख सोमबारबार जुम भर्चुअल मार्फत सम्पन्न भएको छ ! पांचौं वार्षिक तथा साधारणसभा मार्फत अध्यक्षमा दिप कुमार थुलुङ राई चयन भएको महासचिव शौलेन्द्र याम्फू राईले जानकारी दीएका छन ! अध्यक्ष दिप कुमार थुलुङ् राईको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र सिप्तुङ्खा राई, उपाध्यक्ष देव कुमार खालिङ […]
Continue Reading