स्वस्थानी ब्रत समापन साथै बृहत आध्यात्मिक प्रवचनको लागि बालब्यास पण्डित मकुन्द नेपाल इजरायल आइपुगे |
तिनजुरे अनलाइन,इजरायल/ हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा श्रीस्वाथानी सांगे तथा बृहत अध्यात्मिक धार्मिक प्रवचनको लागि कार्यक्रम सफल बनाउन नेपाल बाट आमन्त्रित बालब्यास पण्डित मकुन्द नेपाल इजरायल आइपुग्नु भएको छ |बिहिबार बिहान इजरायलको बेन्गुरियन एयरपोर्टमा सस्थाका सम्रक्षक तथा अध्यक्ष साथै प्रतिनिधिहरु ले स्वागत गरेका छन| २२ फेबु्रअरी २०१९ शुक्रबारका बेलुका यशोदामाला ३८ मा बेलुका ६ .३० बाट सुरु हुने […]
Continue Reading