चासोक तङ्नाममा इजरायल आएका रुकमानले जिते नेपालीको मन, ल्होसारमा भब्य प्रस्तुति दिदै |
तिनजुरे अनलाइन ,काठमाडौँ | केही समयअघि किरात याक्थुङ चुम्लुङ इजरायलको निम्तोमा चासोक तङ्नाम सांगीतिक साँझमा सहभागी हुन इजरायल आइ पुगेका रुकमान लिम्बु नेपाली दर्शक तथा श्रोताको मन जित्न सफल भएका कारण अझै केहि समय इजरायलमै रहने भएका छन् । पछिल्लो समय गीत संगीतको छेत्रमा धेरै भन्दा धेरै कलाकारहरु आबद्ध मध्ये एक चर्चित गायक तथा मोडल रुकमान […]
Continue Reading