युएईमा अलपत्र परियारलाई नेपाली जनसम्पर्क समितिद्वारा नेपाल फिर्ता

आरपी सहयात्री युएई- वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेत जिल्लाका पुस्कर परियारलाई नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ । आफ्नो साथमा रहेको पासपोर्ट हराएका परिवार विगत ३ महिनादेखि अलपत्र परेको अवस्थामा पार्कमा सुतेर दिन काटेर बसेका थिए । नेपाली जनसम्पर्क समितिका पदाधिकारीले पार्कबाट उठाएर नेपाली दूतावासको सम्पर्कमा लगेर उद्दार प्रक्रिया थालेको […]

Continue Reading

जन्मदिनको उपलक्ष्यमा अक्षयकोषलाई सहयोग

अगस्ट १०- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा १५ वर्ष काम गरेका झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको अक्षयकोषमा रकम जम्मा गरेका छन् । झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर-३ का टीका कटेलले आफ्ना बुबाआमाको नाममा करिब १५ हजार रुपैयाँ जम्मा गरेका हुन् । जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना […]

Continue Reading

दिवङत बुबाको नाममा असहाय बालबालिकाको लागि अक्षय कोषमा रकम सहयोग ।

भदौ २- झापा- वैदेशिक रोजगारीलाई अफ्रिकी मुलुक नाइजेरियामा रहेका झापा जिल्ला, बुद्धशान्ति-५ बुधबारेका बिनुप्रसाद तिवारीले असहाय बालबालिकाहरुको लागि झापाली समाजले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग जम्मा गर्ने भएका छन् । झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षय कोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला तिवारीले करिब […]

Continue Reading

संसद कोमल ओलीको उपस्थितमा सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]

Continue Reading

चौथो चरणको तालिमको तयारी तीव्र । एक दिने तालिम साउन २४ मा हुने ।

युएई- युएईमा सिकेको सीप नेपाली जनताहरुलाई नि:शुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले आफ्नो अभियानको चौथो चरणको तालिमको तयारी तीव्र भएको बताएका छन् । प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने प्राथमिक उपचार तालिम नेपालका ७७ वटै जिल्लामा आयोजना गर्ने अभियन्ता उप्रेतीले अहिलेसम्म […]

Continue Reading

अब नेपाली सेनाको ड्रेस लागेर हिड्नु भयो भने यस्तो हुनेछ कारवाही

आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग […]

Continue Reading

बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन

प्रकाश पाक्साँवा तेह्रथुम, १९ साउन । तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदापमा नेपाल तरुणदल वडा कमिटी गठन भएको छ । शनिबार सम्पन्न नेपाली कांग्रेसको भेलाले बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय तरुणदलको गठन गरीएको हो । उपाध्यक्ष सुबास लिम्बु, सचिव जिवन मादेन,सहसचिव शेर बहादुर आंखेवा र कोषाध्यक्ष नेत्र बहादुर बस्नेत रहनु भएको छ । त्यस्तै नेपाल […]

Continue Reading

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]

Continue Reading

रुपन्देही सेवा समाज इजरायलको चौथों बार्षिक उत्सब साथै साधारण सभा सम्पन्न ।

इजरायल । रुपन्देही सेवा समाज इजरायलको चौथों बार्षिक उत्सब साथै साधारण सभा सम्पन्न इजरायलको तेलअबिभमा सम्पन्न भएको छ। जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले गत  जुलाई १२ तारिक इजरायल स्थित ड्रिम पार्कमा उक्त अधिबेसन सम्पन्न गरेको हो । नया समितिमा १.अध्यक्ष। : इश्वरी पौडेल २.बरिस्ठ […]

Continue Reading

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा मृगौला पिडित लाई १ लाख सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा  खोटाङ केपिलासगढी गाउँपालिका बाक्सिला  ४ का  मृगौला पिडित चतुरमनि राई लाई  १  लाख १ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । उक्त सहयोग रकम सलोम नेपाल मुभमेन्ट सोसाईटीका  संस्थापक सदस्य हरु   विसा गुरुङ र  ठुली चन्दा कोयी राईको बिसेष पहलमा सलोम नेपाल मुभमेन्ट सोसाइटी सामाजिक सस्थाको समन्वयतथा  ईजरायलमा कार्यरत सहयोगी मनका धनि  […]

Continue Reading