सफलताको शिखरमा नमस्ते रेस्टुरेन्ट दुबई-
दुबई- देरा दुबई स्थित युनियनमा संचालित नमस्ते रेस्टुरेन्टले सफलतापुर्वक ६ वर्ष पूरा गरी सातौ वर्षमा पाइला चालेको छ । मौलिक नेपाली खानाका स्वादिष्ट परिकारहरुको बिक्रीवितरण गर्ने नमस्ते रेस्टुरेन्ट युएईमा कार्यरत नेपालीहरुको रोजाईको रेस्टुरेन्ट बन्न सफल भएको छ । युएइको ब्याबसाहिक यात्रा महेन्द्र पौडेलले सन् २०१२ बाट गर्नुभएको थियो । रोजगारीको सिलसिलामा युएई आउनुभएको पौडेलले श्रीमती […]
Continue Reading