फेसबुकको नाम परिबर्तन हुने के होला त नया नाम |
फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ । तर उनले आधिकारिक घोषणा गर्नु अगाडि नै नयाँ नाम सार्वजनिक हुने भर्जले रिपोर्ट गरेको छ । यसअघि फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीबारे ठूलो विवादास्पद खुलासा […]
Continue Reading