नेपाली समाज इजरायलको प्रथम अधिवेशन बाट अनिला तामाङ अध्यक्षमा चयन, चौध जनाले पार्टी प्रवेश गरे !

तिनजुरे अनलाइन/ जसपा संघिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्य,तथा नेपाली राजदुतवास इजरालकी राजदुत डा.अन्जान शाक्यको विशिस्ट आतिथ्यतामा जनता समाजवादी पार्टीको प्रबास संगठन नेपाली समाज इजरायलको २०२१-२०२३को लागि नयाँ कार्य समिती चयन गरेको छ । अनिला मोक्तान तामाङको अध्यक्षतामा नयाँ समिती गठन गरिएको छ । उपाध्यक्ष सन्तवीर ह्योलोपा (समीर) सर्किनी लामा ह्योल्मो, […]

Continue Reading

इजरायलबाट गीतकार तथा गायिका माया खनालको तीजको नया कोशेली “काले काले होस” सार्बजनिक भिडीयो सहित !

तिनजरे अनलाइन सम्बादाता इजरायल/         हिन्दु नारीहरुको महान चाड हरितालीका तिज नजिकीदै गर्दा गीतकार माया खनालको शब्दमा तीजको कोशेली “काले काले होस” बोलको तीज गीत सार्बजनिक भएको छ ! नुवाकोट  नेपाल घर भइ लामो समय देखी इजरायलमा कार्यरत खनालले तीज गीत सार्बजनिक गरेकी हुन ! चेलीको वेदना पोखिएको गीतमा माया खनालको शब्द रहेको […]

Continue Reading

इजरायलबाट दुर्गा बि.सि.को तीजको कोशेली नाचीदेउ पातली सार्बजनिक ! (भिडीयो सहित )

तेलअबिब इजरायल ! हरितालीका तीज नजिक आउदै गर्दा लोक  प्रिय गायक दुर्गा बि.सि.को तीजको कोशेली नाचीदेउ पातली बोलको नया तीज गीत  सार्बजनिक भएको छ ! तिज जस्तो महान चाडमा माइती  लिन नआउदाको पिडा, छोरिको जुनि भएकै कारण नौ डाडा पारी हुन परेको संगी साथी भेटन नपाएको जस्ता कुराहरु उल्लेख गर्दै  नारिको बेदना पिर दुख लाई […]

Continue Reading

नेपाली राजदुताबास इजरायलको प्रमुख आतिथ्यमा २७ औ बिश्व आदिबासि दिवस  मनाईने !

तिनजुरे अनलाइन !नेपाली राजदुताबास इजरायलको प्रमुख आतिथ्य तथा नेपाल आदिबासि जनजाती महासंघ इजरायलको आयोजनामा २७ औ बिश्व आदिबासि दिवस  मनाईने भएको छ ! आउदो अगस्ट ९ तारिख सोमबार इज रायको समय २बजेर ३० मिनेट देखी सुरु हुने जुम अनलाइन एप्स मार्फत कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली   महामहिम राजदुत डा.अन्जान शाक्य प्रमुख अतिथि रहने […]

Continue Reading

एनआरएनए – एनसीसी इजरायलको सातौं राष्ट्रिय अधिबेसन सम्पन्न  अध्यक्षमा पुनः गणेश गिरि चयन !

•तिनजुरे अनलाइन ! गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए-एनसिसी) इजरायलको सातौं राष्ट्रिय अधिवेशन गणेश गिरिको अध्यक्षमा सम्पन्न भएको छ ! निर्वाचन समितीका संयोजक दिपक प्रसाद ओलिका अनुसार सम्पुर्ण पदमा निर्बीरोध चयन भएका हुन ! २०२१देखी २०२३ सम्मका लागी आइसीसी सदस्यमा बिशाल ज्ञवालि समेत निर्बीरोध चयन भएका हुन ! नयाँ कार्यसमिती यस्तो रहेको छ , […]

Continue Reading

तमू समाज इजरायलको नवौ अधिबेशन सम्पन्न अध्यक्षमा खुशी क्ल्हे तमुस्यो चयन !

तेलअबिब इजरायल ! तमू समाज इजरायलको नवौ अधिबेशन गत जुलाई १६ तारिख शुक्रबार तेल अभिव स्थित लुमि पार्क रमतगानमा सम्पन्न भएको छ । तमू समाज इजरायलका निवर्तमान अध्यक्ष श्री ओम तमूको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष मिङ्मार शेर्पाको प्रमुख आतिथ्यमा नवौं अधिबेशन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो ! उक्त साधारण सभाले […]

Continue Reading

भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न , अध्यक्षमा इन्दिरा सुवेदी अधिकारि !

तिनजुरे अनलाइन ! भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न भएको छ ! गत सोमबार साझ अनलाइन एप्स जुम मार्फत सम्पन्न भएको साधारण सभाले समाजसेवि इन्दिरा सुवेदी अधिकारिलाई अध्यक्षतामा चयन गरेको हो ! संस्थाका संरक्षकमा  – बाल कुमार राई, वरिष्ठ सल्लाहकार कृष्णरायमाझी, सल्लाहकार बिष्णु लामा सल्लाहकार- अनु थापा अध्यक्ष – इन्दिरा सुबेदि अधिकारी वरिष्ठ […]

Continue Reading

नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने !

तेलअबिब इजरायल ! नेपाली काङ्ग्रेस पार्टी प्रवास संगठन नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन आउदो जुलाइ१६ तारिख जुम अनलाइन मार्फत सम्पन्न हुने भएको छ ! महामन्त्री राज छत्कुलिका अनुसार बिगतका बर्षमा विभिन्न हलमा प्रत्यक्ष भब्य कार्यक्रम गरिदै आए पनि कोरोना निर्मुल भई नसकेको ले अनलाईन एप्स जुम मार्फत सम्पन्न गरिन लागिएको हो ! उक्त […]

Continue Reading

नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन हुने !

तेलअबिब इजरायल ! आउदो अगष्ट महिनाको १४ तारिख शनिबारका दिन जसपा नेपालको प्रवास संगठन नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस हुने भएको छ । नेसोद्वारा जारी सूचना अनुसार उक्त दिन समाजवादी गीतको बिमोचन कार्यक्रम पनि संगै राखिएको छ । उक्त कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल पार्दिनको लागि इजरायलबासी नेपालीहरुमा आयोजक संस्था […]

Continue Reading

इजरायलवाट २० करोड बराबरको स्वास्थ्य सामाग्री बोकेर फर्कियो राष्ट्रिय ध्वजावाहक विमान !

इजरायल। नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित ईजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान (Airbus 332) ईजरायलको तेल अभिव स्थित वेनगुरियन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ । नेपालको कोरोना […]

Continue Reading