तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार मनाइदै |

इजरायल / तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार भब्य रुपमा मनाइने भएको छ “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ इ. स.२००६ मा स्थापना  भएको यश संस्थाले हरेक साल यो पर्ब मनाउदै आएको छ |  तेलअविवको  शहर  यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा २०१९, […]

Continue Reading

नेपाली संघीय समाज इजरायलले अङ्ग्रेजी नयाँबर्षको अवसरमा शुभकामना,साथै चियापान कार्यक्रम गर्ने |

तेलअविव – संघीय समाजवादी फोरमको  प्रवास संगठन नेपाली संघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष श्री पासङ नुर्बु शेर्पा को अध्यक्षता  बसेको नियमित  दोस्रो (मेसेन्जर कलकन्फ्रेन्स) बैठक द्वारा  विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ | आउँदो डिसेम्बर २१ तारिख (शुक्रबार)  सांझ ५ बजे देखि हार्चियोन गोलइस्चोन स्ट्रिट २४ मा रहेको हलमा अङ्ग्रेजी नयाँ बर्ष तथा मेरि कृस्मसको शुभ अवसरमा […]

Continue Reading

सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगे|

तिनजुरे अनलाइन इजरायल/ सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगेका छन् |   वहांको स्वागतको लागि नेपाली सङघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ,प्रवक्ता समिर लामा ह्योल्मो , सत्य साई केन्द्र इजरायलकी अध्यक्ष नेहा गुरुङ ,अन्तराष्टृय नेपाली  साहित्य समाज इजरायलकी अध्यक्ष निशा अर्याल बेन्गुरिन एयरपोर्ट तेलअविवमा पुग्नु […]

Continue Reading

नेफेसो इजरायलको तेस्रो अधिबेशन सम्पन्न !

तेलअभिव ,कात्तिक ४ / “श्रमजीवि बर्ग एवं उत्पीडित समुदायहरु एक जुट हौ ” संघियता ,गणतन्त्र र धर्मनिर्पेक्षताको विकास,रक्षा र प्रबद्वन गरौ ! पहिचान सहितको १० +१ प्रदेशका लागि संविधान शंसोधन गराउन जनदवाब जारि राखौ भन्ने मूल नाराका साथ नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन सम्पन्न (भीडीयो सहित)

तिनजुरे अनलाइन् / किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन तेलअभिवको नयाँ बिल्डिंगको सातौ तालामा शनिवार दिउँसो सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा किराँत याक्थुङ चुम्लुङ इजरायलकि अध्यक्ष श्री गिता तुम्बाहाङफेले आफ्नो छोटो मन्तव्य राख्दै किराँत याक्थुङ चुम्लुङ इजरायलले आफ्नो संस्कृति,परम्परा र रितिरिवाजलाइ , सम्बर्द्धन ,संरक्षण तथा पहिचान राख्न मात्र नभई […]

Continue Reading

नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइदै |

तिनजुरे अनलाइन/ नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइने भएकोछ | आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष  समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार […]

Continue Reading

प्रवासी नेपाली एकता मंच इजरायलको आयोजनामा चियापान कार्यक्रम हुने

इजरायल । नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सोमबारदेखि शुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गर्न लागेको हो । यस संगठनको महिला बिभागद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा […]

Continue Reading

बिजया दशमीको अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने

तिनजुरे अनलाइन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैंको सु-अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ | अक्टोबर १९ तारिख शुक्रबारका दिन तेल अभीव बाट  यार्कोन पार्क सम्म बसमा  जान सकिने सुबिधा रहेको छ भने उक्त कार्यक्रममा  भव्यरुपले बनभोजको साथमा सांस्कृतिक कार्यक्रम साथै दोहोरी घम्सा घम्सी कार्यक्रमको आयोजना गर्न लागिएको […]

Continue Reading

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिबेशन हुने |

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनमा इजरायलवासी सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |निमन्त्रणाको पूर्ण अंश: पहिचान, सङघीयता,धर्मनिरपेक्ष र गणतन्त्र प्रेमी आम इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा तपाई हाम्रै जनप्रिय गौरवशाली राष्ट्रिय दल (पार्टी) सङघीय समाजवादी फोरम नेपालका प्रवास संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन भव्य र सभ्य गराउनका निमित […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने बारे पत्रकार सम्मेलन हुँदै |

तिनजुरे अनलाइन काठमाडौँ / किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने | सूचना जस्ताको त्यस्तै याक्थुङ (लिम्बू) हरुको मौलिक चाड वलिहाङ तङ्नाम (तिहार) को शुभ-अवसरमा किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा “एकता र मित्रताको लागि फुटबल ” भन्ने नाराको साथ तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८” नोभेम्बर ०९ तारिख […]

Continue Reading