नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस भव्यताका साथ सम्पन्न |

तेलअविव – नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस १५ जुन (शुक्रबार) तेल अविवमा भव्यताको साथ सम्पन्न भएको छ | समाजको अध्यक्ष सुन्दरसिहं लामा तामाङको सभापतिमा भएको कार्यक्रमको प्रमुख अतिथि:-नेपाली राजदुतवासका महामहिम निरञ्जन कुमार थापा , विशेष अतिथिहरु नेपाली दुतावास इजरायलको उपनियोग प्रमुख आस्था सुब्बा , इजरायल भ्रमणमा रहनु भएका नेपाल सरकारको पुर्व […]

Continue Reading

आदिवासी जनजाती माहासंघ ईजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा सम्पन्न |

तिनजुरे अनलाइन/ आदिवासी जनजाती माहासंघ ईजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा कार्यक्रम ईजराइलको तेल अभिभ स्थित यसोधामाला ४० मा सांस्कृतिक नृत्य गान सहित सम्पन्न भयो ।   प्रमुख अतिथी ईजरायल स्थित नेपाली राजदुबास ईजरायलका महामहिम राजदूत निरंजन कुमार थापाको उपस्थितमा सपन्न भएको सो कार्यक्रम आदिवासी जनजाती महासंघ ईजययलका अध्यक्ष नयन ईम्सोग लिम्बुले गर्नु भएको थियो […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको पाँचौ बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न |

तिनजुरे अनलाइन डट नेट ,इजरायल / भाषा कला संस्कृति जगेर्नाको लागि बिगत ५ वर्ष अघि बाट इजरायलमा स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलको पाँचौ बार्षिकोत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको  तेल अभिबमा सम्पन्न भएको छ  । नेपाली राजदुतावास इजरायलबाट नियोग उपप्रमुख आस्था सुब्बा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा   एनआरएन इजरायलका अध्यक्ष छिरिङ शेर्पा नेआज महासंघ […]

Continue Reading

२५६२ औं बुद्ध जयन्ती इजरायलमा भव्यताका साथ मनाईयो।

इजरायलमा २५६२ औं बुद्ध जयन्ती  गत शनिबार नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत  सम्पूर्ण ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको सहयोगमा तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताका साथ सम्पन्न भएको छ | कार्यक्रममा नेपाली दूतावास इजरायलका राजदूत निरञ्जन थापा,नेपालबाट आएका पूर्व अर्थमन्त्री […]

Continue Reading

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस सम्पन्न

तिनजुरे अनलाइन/ पुर्व अर्थमन्त्री एबम एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस  तथा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार इजरायलमा सम्पन्न भएको छ | मंचका अधक्ष्य तिर्थ गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम मन्चका उपाध्यक्ष जय ओडारीले संचलान गरेका थिए । एमालेका केन्द्रीय सहकारी स्कुल विभागका सदस्य खेम पाण्डे पनि अथितिका रुपमा […]

Continue Reading

इजरायलमा शुक्रबार हुने भनिएको मन्त्र ब्याण्डको कार्यक्रम अर्को महिना हुने (भिडीयो सहित )

तेलअभिव । विपतमा परेका नेपाली र नेपाली भाषीहरुलाई आर्थिक सहयोग गर्ने उद्येश्यका साथ चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’ साथै गायिका प्रिती आले अनि इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा  गोर्खा एसोसिएसन इजरायलले मे १८ तारिख शुक्रबार तेलअभिवमामा  गर्ने भनिएको  कार्यक्रम अर्को महिनाको लागि रोकीएको छ | आयोजक इजरायल गाेर्खा एसाेसिएसनले बुधबार फेसबुक लाइभ गर्दै उक्त कुराको जानकारी गराएको […]

Continue Reading

इजरायलमा २५६२ औं बुद्ध जयन्ती मनाउने भब्य तयारी हुँदै |

तिनजुरे अनलाइन, इजरायल / इजरायलको तेलअभिवमा २५६२ औं बुद्ध जयन्ती भव्य रुपमा मनाइने भएको छ । गत शुक्रबार गैरआवासीय नेपाली संघ इजरायलको तेलअभिवस्थित कार्यालयमा भएको बैठकले शान्तिका अग्रदूत भगवान गौतम वुद्धको २५६२ औं जन्म जयन्ती समारोहलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो । कार्यक्रमलाई सफल पार्न संघले बिभिन्न समिति गठन गरेको छ । सो समितिले […]

Continue Reading

अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल (शाखा) को छैटौं साधारणसभा हुने |

तिनजुरे अनलाइन / अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल (शाखा) को छैटौं वार्षिकोत्सब तथा साधारणसभा कार्यक्रम यहीँ जुन १५ तारिख शुक्रबार सांझ NAVE SHA’ANAN-46 TEL-AVIV को  हलमा हुने भएको छ| नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने उदेश्यले  स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल शाखाको  छैटौंवर्ष भव्यताको साथ मनाउन लागेको  मन्चका महासचिव कुमार आङ्देम्बे (अबि)ले तिनजुरे अनलाइन डट नेट  लाइन लाई जानकारी दिनु […]

Continue Reading

ऊँ जन-जागरण नेपाल शाखा इजरायलको प्रथम बार्षिकोत्सव तथा साधारण सभा हुने |

तिनजुरे अनलाइन काठमाडौँ/ ऊँ जन-जागरण नेपाल शाखा इजरायलको प्रथम बार्षिकोत्सव तथा साधारण सभा आउदो  २०१८/४/१३ तारीख़ शुक्रवार साझ इजरायलको तेलअबिब  स्थित   अटो बसको तखाना पछाडी रहेको पार्कमा  बेलुका ५ बजे हुने भएको छ | जातीय समानता सहितको सामाजिक  एकता  ऊँ कार एकतामा धार्मिक शक्ति स्थापना  आध्यात्मिक चेतना सहित धर्म परिबर्तन मुक्त राष्ट्रिय एकल तथा बिखन्डन वादको प्रतिकार  […]

Continue Reading

प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेसन हुने |

तिनजुरे अनलाइन/ नेकपा प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशन जुलाई १३ तारिक हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको कम्युनिष्ट एकताले राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध नेपाल निर्माणको भूमिका निर्वाह गर्ने  विश्वास लिएको बताउदै मञ्चका अध्यक्ष तिर्थ गौतमले एक विज्ञप्ति मार्फत दोस्रो अधिवेशनबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा […]

Continue Reading