प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेसन हुने |
तिनजुरे अनलाइन/ नेकपा प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशन जुलाई १३ तारिक हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको कम्युनिष्ट एकताले राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध नेपाल निर्माणको भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउदै मञ्चका अध्यक्ष तिर्थ गौतमले एक विज्ञप्ति मार्फत दोस्रो अधिवेशनबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा […]
Continue Reading