धुर्मुस सुन्तलीले बनाउन लागेको क्रिकेट स्टेडियमलार्इ इजरायलमा कार्यरत नेपालीले आर्थिक सहयोग गर्दै |
तिनजुरे अनलाइन, इजरायल/ काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमलार्इ देश विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ । यसैबिच रोजगारिका लागी र्इजरायलमा कार्यरत युवाहरूको सक्रियतामा स्थापित फुटवल कल्वले यसपालीको हरितालिका तिज २०७५ का आयोजना गर्ने र सो सांस्कृति कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमलार्इ हस्तान्तरण गर्ने तयारी […]
Continue Reading