“आफ्नो छाता, आफै, ओड्ने राष्ट्रपति, भण्डारी ले पाइन लाखौं नेपाली बाट, “सलाम”

“काठमाडौ । हामी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अर्काको राम्रो देख्छौ आफ्नो चै नराम्रो खोजी, खोजी लेख्छौँ । बेलायतका प्रधानमन्त्री फूटपाथमा भेटिए भनेर हेडलाईन न्यूज बन्छन् ।” “नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा कार्यालय जान्छन् भनेर भन्छौ । अमेरीकी राष्ट्रपतिले आफै छाता ओढे भनेर मात्रै प्रचार नगरौ हाम्रो राष्ट्रपतिलाई पनि हेरौ ।केही समय अघि छाता ओढाएको खबर र पोष्ट निक्कै थिए […]

Continue Reading

संखुवासभा हत्याकाण्डको अनुसन्धान गर्ने दुई प्रहरीलाई १ लाख रुपैयाको पुरस्कार |

विराटनगर: संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या घटनाका अभियुक्तहरुलाई पक्राउ गर्न महत्वपुर्ण योगदान दिने दुई प्रहरी अधिकृतले एक लाख रुपैयाको पुरस्कार पाएका छन् । प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काले एक लाख रुपैयाको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” पाएका हुन् । उनीहरुलाई बुधबार ६६ औं प्रहरी दिवसको अवसरमा १ […]

Continue Reading

जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड

पाँचथर ।। जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड भएको छ । राति १० बजे सम्म सयाैको संख्यामा आक्रोशित नागरिकले अस्पतालमा ढुङ्गा मुढा गरिरहेका छन् । आक्रोशित भिडले अस्पतालका झ्याल तथा ढाेका फुटाएको छ भने अस्पताल परिशरमा ढुङ्गा र इटा थुप्रिएको छ। आज विहान उपचारको क्रममा ३ बर्षिय बालिका कृष्टिना लिम्बूको […]

Continue Reading

३३ किलो सुन प्रकरण : ‘गोरे’ लाई जन्मकैद,

मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष  र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो। यस्तै अदालतले सुन तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाश प्राप्त सबै […]

Continue Reading

‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् ।   गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर […]

Continue Reading

बडादशैं नजीक आउदै गर्दा यस्तो संदेश लीएर आए बाेके दाह्री” (भिडियाे सहित)

तीनजुरे अँनलाइन| गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को नयाँ कमेडी गीत “टिकापुर कैलाली” सार्वजनिक भएको छ । । श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को स्वर संगीतमा रहेको उक्त  गीत जोनी योञ्जनकाे एरेन्ज रहेकाे छ | सुमन तामाङको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै दिनेश काेइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतहरूको अभिनय रहेकाे […]

Continue Reading

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या|

काठमाण्डौ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ। नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ। नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले ब्यवस्थापन गरिरहेका छन्। कोरोनाको जस्तो लक्षण देखिएकाले उनीहरू अहिले होम आइसोलेशनमा बसेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। उपचारका लागि बर्षमान […]

Continue Reading

देउवा र दाहालबीच छलफल, साँझसम्ममा मन्त्री बन्नेको नाम दिन गठबन्धन दलहरुलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुट्नुभएको छ । विभिन्न कारणले सरकारलाई पूर्णता दिन नसकेका देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम दिन ताकेता गरिरहनुभएको छ ।   आज बिहान प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल पनि भएको छ । देउवाले आज साझसम्म मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि जसपा अध्यक्ष उपेन्द्र […]

Continue Reading

सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै ओली को आपत्ति!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए । सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श […]

Continue Reading