रवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६” को सम्पूर्ण तयारी पुरा !
इजरायल रवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६” को कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ! झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा आउदो अगष्ट ३० तारिक शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा बृहत तीज कार्यक्रमको आयोजना भएको छ । उक्त कार्यक्रममा नेपाल बाट […]
Continue Reading