तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार मनाइदै |
इजरायल / तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार भब्य रुपमा मनाइने भएको छ “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ इ. स.२००६ मा स्थापना भएको यश संस्थाले हरेक साल यो पर्ब मनाउदै आएको छ | तेलअविवको शहर यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा २०१९, […]
Continue Reading