प्रवासी नेपाली एकता मंच अन्तरास्ट्रीय कमिटीको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले जुम मार्फत नयाँ वर्षको शुभकामना दिने !

तिनजुरे अनलाइन ! नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तरास्ट्रीय कमिटीको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले जुम मार्फत नयाँ वर्षको २०७८शुभकामना दिने भएका छन ! आउदो अप्रिल १४ तारिख बैशाख १ गते नेपाली समय अनुसार दिउँसो ठिक ५ वजे प्रवासमा रहेका सम्पुर्ण नेपालीहरु लाइ सुभकामना दिने कार्यक्रम रहेको प्रवासी नेपाली एकता मंच इजरायलका […]

Continue Reading

किसान र उपभोक्तालाई उपयोगी एप -हाट बजार

  रामप्रसाद ढुंगेल चैत २२-कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्‍याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । हाट बजार नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले पनि बिचौलियाबिना सस्तोमा सामग्री पाउने यसका परिकल्पनाकार द्रोणजंग श्रेष्ठले बताएका छन् । गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा […]

Continue Reading

छथर पत्रकार समाजको अध्यक्षमा प्रकाश पाक्साँवा

तिनजुरे अनलान ! तेह्रथुम ८ चैत बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको भेला सम्पन्न भएको छ । तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस स्वतन्त्रतालाई संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको छथर पत्रकार समाजले आज क्रियाशिल पत्रकारहरुको भेला गर्दै प्रकाश पाक्सावाँको […]

Continue Reading

प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव सम्पन्न  !

तिनजुरे अनलाइन ! प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव गत बुधबार  जुम अनलाइन मार्फत नेपाली   राजदुतावास इजरायलकि महामहीम राजदुत डा:अन्जान शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ! बरिष्ठ उपाध्यक्ष्य साबू भट्टराइको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष निर्मला दाहाल पौडेल   सभापति रहेकी थिइन ! समुहकी संरक्षक तथा सस्थापक अध्यक्ष  माला योन्जन तामाङ, रास्ट्रीय गायक  […]

Continue Reading

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता, विभिन्न उपसमिति गठन

तिनजुरे अनलाइन ! युएईमा साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो । सगरमाथा साहित्य प्रतिस्ठानको गत १५ फेब्रुअरीमा भएको अधिबेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ । […]

Continue Reading

चितवन समाज इजरायलको पहलमा निमार्णधिन गौतमवुद्ध अन्तराष्ट्रिय रङशाला लाई (छ लाख बढी सहयोग) !

तिनजुरे अनलाइन ! चितवन समाज इजरायलले आफ्नो सातौं वार्षीकोत्सब तथा स्थापना दिवसको अवसरमा चितवनमा निमार्णधिन गौतमवुद्ध अन्तराष्ट्रिय रङशाला लाई आर्थिक सहयोग हरुतान्तरण गरेको छ !!! चितवन सेवा समाज अन्तर्र्रा्ष्ट्रिय समन्वय समिति नेपालको संमयोजनमा चितवन समाज इजारायल द्धारा आफ्नो सातौं वार्षीकोत्सवको सु– अवसरमा राष्ट्रिय कै गौरव वढाउने अन्तर्राष्ट्रिय स्तरको निमार्णधिन गौतम वुद्ध रङशालालाई (छ लाख ६ […]

Continue Reading

छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई!

तिनजुरे अनलाइन ! २०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ । समीर गजल संग्रहका गजलकार प्रकृति प्रेमीलाई आज एक कार्यक्रमका बिच साहित्यकार जे.सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो । साहित्यकार जे.सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो […]

Continue Reading

सात हजार नेपाली श्रमिकलाई पिएनसिसीद्वारा सहजीकरण ।

माघ-६, काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तथा विभिन्न खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुलाई कोरोनाको मुख्य प्रभाव रहेको विगत ५ महिनामा करिब ७ हजार नेपालीहरुलाई प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले विभिन्न सहजीकरण तथा समस्या समाधानका लागि समन्वय गरेको छ । मलेसिया लगायत कतार, साउदी अरब जस्ता देशहरूमा कार्यरत नेपालीहरुलाई सहजीकरण गर्न भनी उक्त देशहरुमा खटिएका ३२ […]

Continue Reading

दुवईमा प्रथम समृद्दि कास्की फुटबल प्रतियोगिता सम्पन्न ।”

तिनजुरे अनलाइन ! यूएई । गत शुक्रबार ०८ जनवरी २०२१का दिन कास्की आदर्श समाज युएई र सँस्थाको फुटबल क्लब कास्की XI फुटबल क्लबको आयोजनामा“खेल खेलौ, स्वास्थ रहौं” भन्ने मुल नाराका साथ प्रथम समृद्दि कास्की फुटबल प्रतियोगिता युएई को दुबई स्थित डल्स्को स्पोर्टस् कम्पलेक्समा सम्पन्न भयको छ । समाजका अध्यक्ष श्री राजेश श्रेष्ठ को सभापतित्वमा सम्पन्न […]

Continue Reading

नेवाखल इजरायल द्वारा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: को  अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन /राष्ट्रिय नेवा खल इजरायलको आयोजनामा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: को  अबसरमा अनलाइन जुम मार्फत  शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ ! सुचना जस्ताको त्यस्तै ज्वज्वलपा ! नेपाल सम्बत ११४० कौलागा द्वादशी तिथि अर्थात २०२० नोभेम्बर १२ तारिख बिहीवार इजरायलको समय दिउँसो १ बजे राष्ट्रीय नेवा: खल: इजरायलको आयोजनामा हुन […]

Continue Reading